अनातुर
Romanized: anaatura, anaatur, anatur, anatura
नआत्तिएको; हडबडी नभएको; धैर्यशील; धीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नआत्तिएको; हडबडी नभएको; धैर्यशील; धीर।
२.
स्वस्थ।