रक्तपुष्प
Romanized: raktapushpa, raktapushp, raktapusp, raktapuspa
अनार, पुन्नाग, रक्तकुसुम, जवापुष्प आदि फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अनार, पुन्नाग, रक्तकुसुम, जवापुष्प आदि फूल।