बकपुष्प

Romanized: bakapushpa, bakapushp, bakapusp, bakapuspa

बकुल्लाका आकारको फूल फुल्ने, फुस्रो र लाम्चो पात हुने एक जातको बोट; त्यसैको फूल, बकुल पुष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बकुल्लाका आकारको फूल फुल्ने, फुस्रो र लाम्चो पात हुने एक जातको बोट; त्यसैको फूल, बकुल पुष्प।

सम्बन्धित शब्दहरू