पिण्डपुष्प

Romanized: pindapushpa, pindapushp, pindapusp, pindapuspa

श्राद्धमा चढ्ने पाँच प्रकारको पातीको फूल - टक्कर, अशोक, जवाकुसुम, कमल र भीमसेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्राद्धमा चढ्ने पाँच प्रकारको पातीको फूल - टक्कर, अशोक, जवाकुसुम, कमल र भीमसेन।

सम्बन्धित शब्दहरू