शुष्कपुष्प

Romanized: shushkapushpa, shushkapushp, shushkapuspa, shuskapushpa

सुकाएर राखिएको फूल; फूलको रूपमा देवतालाई चढाइने पाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुकाएर राखिएको फूल; फूलको रूपमा देवतालाई चढाइने पाती।

सम्बन्धित शब्दहरू