पत्रपुष्प

Romanized: patrapushpa, patrapushp, patrapusp, patrapuspa

सत्कार गर्दाको वा पूजा गर्दाको सामान्य सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सत्कार गर्दाको वा पूजा गर्दाको सामान्य सामग्री।
२.
रातो तुलसी।
३.
पात र फूलको समूह।

सम्बन्धित शब्दहरू