पतिपुष्पा
Romanized: patipushpaa, patipushpa, patipuspaa, patipushp
सेतो, तितो जरो हुने, पहेँलो फूल फुल्ने एक बुटी; रविशाला; इन्द्रवारुणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सेतो, तितो जरो हुने, पहेँलो फूल फुल्ने एक बुटी; रविशाला; इन्द्रवारुणी।