पतिप्राण

Romanized: patipraana, patipraan, patipran, patiprana

पतिलाई प्राणभन्दा प्यारो ठान्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पतिलाई प्राणभन्दा प्यारो ठान्ने स्त्री।
२.
पतिलाई प्राणसमानको इज्जत दिने पत्नी।

सम्बन्धित शब्दहरू