अल्पप्राण
Romanized: alpapraana, alpapraan, alpapran, alpaprana
फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम- (क, च,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम- (क, च, ट, त, प), तृतीय- (ग, ज, ड, द, ब), पञ्चम- (ङ, न, म), तथा- य, र, ल, व वर्ण।