अल्पप्राणीभवन

Romanized: alpapraanibhavana, alpapraanibhavan, alpapraanibhawana, alpapranibhavan

शब्दमा रहेको महाप्राणध्वनि अल्पप्राणध्वनिमा परिवर्तित हुने प्रक्रिया। (जस्तै- 'बाघचाल' > 'बागचाल' हुँदा 'घ'… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शब्दमा रहेको महाप्राणध्वनि अल्पप्राणध्वनिमा परिवर्तित हुने प्रक्रिया। (जस्तै- 'बाघचाल' > 'बागचाल' हुँदा 'घ' को 'ग' भएको छ।)।

सम्बन्धित शब्दहरू