अघोषीभवन

Romanized: aghoshibhavana, aghoshibhavan, aghoshibhawana, aghoshibhawan

भाषाविज्ञानअनुसार घोष ध्वनि (ग, ज, ड, द, ब इ.) अघोष (क, च, ट, त, प इ.) मा परिवर्तित हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भाषाविज्ञानअनुसार घोष ध्वनि (ग, ज, ड, द, ब इ.) अघोष (क, च, ट, त, प इ.) मा परिवर्तित हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू