सकारीभवन
Romanized: sakaaribhavana, sakaaribhavan, sakaaribhawana, sakaribhavan
कुनै व्यञ्जनध्वनि सकारमा परिणत हुने प्रक्रिया (जस्तो- भान्छा > भान्सा, पन्छनु > पन्सनु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै व्यञ्जनध्वनि सकारमा परिणत हुने प्रक्रिया (जस्तो- भान्छा > भान्सा, पन्छनु > पन्सनु आदि)।