घोषीभवन
Romanized: ghoshibhavana, ghoshibhavan, ghoshibhawana, ghoshibhawan
शब्दभित्र रहेका प्रथम र द्वितीय वर्णहरूका स्थानमा तृतीय, चतुर्थ र पञ्चम वर्णहरू हुने काम वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शब्दभित्र रहेका प्रथम र द्वितीय वर्णहरूका स्थानमा तृतीय, चतुर्थ र पञ्चम वर्णहरू हुने काम वा स्थिति।
२.
अघोष ध्वनिहरूका स्थानमा सघोष ध्वनिहरू रहने प्रक्रिया (काक > काग, शूकर > सुँगुर, घोटक > घोडो इ.)।