गर्भभवन

Romanized: garbhabhavan, garbhabhawana, garbhabhawan, garbhabhabana

घरमुनिको कोठा; गर्भगृह; तहखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घरमुनिको कोठा; गर्भगृह; तहखाना।
२.
सुत्केरी घर; सुत्केरी कोठा; प्रसूति गृह।

सम्बन्धित शब्दहरू