गर्भस्राव

Romanized: garbhasraava, garbhasraav, garbhasraawa, garbhasrav

चार महिनाभित्रको गर्भ वा भ्रूण तुहुने काम; गर्भपात; गर्भ तुहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चार महिनाभित्रको गर्भ वा भ्रूण तुहुने काम; गर्भपात; गर्भ तुहाइ।

सम्बन्धित शब्दहरू