उष्पीभवन
Romanized: ushpibhavana, ushpibhavan, ushpibhawana, ushpibhawan
शब्दका अनुष्म ध्वनिहरू उष्म ध्वनिमा परिवर्तन हुने प्रक्रिया (जस्तो- माथितिर > मास्तिर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शब्दका अनुष्म ध्वनिहरू उष्म ध्वनिमा परिवर्तन हुने प्रक्रिया (जस्तो- माथितिर > मास्तिर)।