ऊष्मीभवन
Romanized: ushmibhavana, ushmibhavan, ushmibhawana, ushmibhawan
कुनै ध्वनि ऊष्मध्वनिमा परिवर्तित हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै ध्वनि ऊष्मध्वनिमा परिवर्तित हुने प्रक्रिया।