ऊष्म
Romanized: ushma, ushm, usm, ooshma
तातोपना; गर्मी; उष्णता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तातोपना; गर्मी; उष्णता।
२.
(विशेषण)
गरम; तातो; उष्ण (वस्तु आदि)।