ऊष्मीकृत
Romanized: ushmikrita, ushmikrit, usmikrita, usmikrit
उष्म वा गरम पारिएको; ततौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उष्म वा गरम पारिएको; ततौनी।