ऊष्मा
Romanized: ushmaa, ushma, usmaa, ushm
ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम।
२.
तातोपना; ताप, गर्मी।
३.
तातो पानीबाट धुवाँका रूपमा निस्कने जलकणको समूह; बाफ; भाप।