ऊष्मवर्ण
Romanized: ushmavarna, ushmavarn, ushmawarna, ushmawarn
उच्चारण गर्दा बढ्ता श्वास खर्च गर्नुपर्ने श, ष, स, ह- यी चार वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उच्चारण गर्दा बढ्ता श्वास खर्च गर्नुपर्ने श, ष, स, ह- यी चार वर्ण।