असवर्ण
Romanized: asavarn, asawarna, asawarn, ashavarna
समान वर्ण नभएको; भिन्न वर्णको; बेग्लै जातको; वर्णव्यवस्थादेखि बाहिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समान वर्ण नभएको; भिन्न वर्णको; बेग्लै जातको; वर्णव्यवस्थादेखि बाहिरको।