अन्त्यवर्ण

Romanized: antyavarn, antyawarna, antyawarn, antyabarna

तल्लो श्रेणी वा जातको मानिस; निम्न वर्ण; शूद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तल्लो श्रेणी वा जातको मानिस; निम्न वर्ण; शूद्र।
२.
अन्तिम वर्ण वा अक्षर ।
३.
कविताका चरण वा पदको आखिरी अक्षर।

सम्बन्धित शब्दहरू