अन्त्यवर्णलोप

Romanized: antyavarnalop, antyawarnalopa, antyawarnalop, antyabarnalopa

कुनै शब्दमा अन्तिम वर्णको लोप हुने भाषावैज्ञानिक प्रक्रिया (जस्तै- राम, श्याम आदिको उच्चारणमा शब्दान्तको 'अ'… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै शब्दमा अन्तिम वर्णको लोप हुने भाषावैज्ञानिक प्रक्रिया (जस्तै- राम, श्याम आदिको उच्चारणमा शब्दान्तको 'अ' ध्वनिको लोप)।

सम्बन्धित शब्दहरू