धर्मलोप
Romanized: dharmalop, dharmalopa
धर्मका निम्ति राखिएको मठमन्दिर गुठी र सोसित सम्बन्धित वस्तुसमेत मास्ने वा धर्मविपरीत गई अनिष्ट गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्मका निम्ति राखिएको मठमन्दिर गुठी र सोसित सम्बन्धित वस्तुसमेत मास्ने वा धर्मविपरीत गई अनिष्ट गर्ने काम।
२.
धर्मको पतन वा अन्त्य; प्रचलित धर्म वा आचार हराउँदै गएको अवस्था।
३.
स्थापित मठ, मन्दिर, सम्पदा आदि नष्ट हुँदै गएको अवस्था।