अन्त्यस्वरलोप
Romanized: antyasvaralop, antyaswaralopa, antyaswaralop, antyashvaralopa
पदका अन्त्यमा रहेका स्वरको लोप हुने क्रिया (जस्तै-जाति > जात)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पदका अन्त्यमा रहेका स्वरको लोप हुने क्रिया (जस्तै-जाति > जात)।