समाक्षरलोप
Romanized: samaaksharalopa, samaaksharalop, samaksharalopa, samaaksaralopa
नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै- खरिददार >… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै- खरिददार > खरिदार)।