वर्णलोप
Romanized: varnalop, warnalopa, warnalop, barnalopa
शब्दमा हुने कुनै वर्णको लोप। (जस्तो- स्टेसन > टेसन, बाच्छो > बाछो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दमा हुने कुनै वर्णको लोप। (जस्तो- स्टेसन > टेसन, बाच्छो > बाछो इ.)।