पिण्डलोप

Romanized: pindalop, pindalopa

पिण्डदाताहरूमध्ये छोरा वा छोरीतर्फका कोही जीवित नहुनाले पितृको श्राद्ध रोकिने र पिण्डपानी नपाउने स्थिति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पिण्डदाताहरूमध्ये छोरा वा छोरीतर्फका कोही जीवित नहुनाले पितृको श्राद्ध रोकिने र पिण्डपानी नपाउने स्थिति; पिण्ड दिने काममा अवरोध।
२.
अपुताली।
३.
वंशलोप।

सम्बन्धित शब्दहरू