पिण्डन

Romanized: pindan, pindana

गर्भमै खास आकार लिएर जन्मने प्राणी; जरायुज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गर्भमै खास आकार लिएर जन्मने प्राणी; जरायुज।
२.
त्यसरी जन्मेको; गर्भज।

सम्बन्धित शब्दहरू