पिण्डद

Romanized: pindad, pindada

पितृलाई पिण्ड-पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पितृलाई पिण्ड-पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने।
२.
खान-लाउन दिएर पाल्ने।
३.
(नाम) पितृलाई पिण्डपानी दिने व्यक्ति; श्राद्ध गर्ने व्यक्ति।
४.
छोरो ।
५.
सन्तान।

सम्बन्धित शब्दहरू