पिण्डज
Romanized: pindaj, pindaja
गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तुः जरायुज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तुः जरायुज।
२.
(विशेषण)
त्यस प्रकार जन्मेको (मान्छे, पशु इ.)।