वर्णन

Romanized: varnan, warnana, warnan, barnana

क्रमबद्ध रूपमा आएको वा विस्तारपूर्वकको कथन; बेलीविस्तार; बखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
क्रमबद्ध रूपमा आएको वा विस्तारपूर्वकको कथन; बेलीविस्तार; बखान।
२.
कुनै कुराकानी वा घटना आदिको बेहोरा राम्ररी थाहा हुने गरी गरिएको बयान; विवरण।
३.
प्रशंसा; तारिफ।

सम्बन्धित शब्दहरू