वर्णक

Romanized: varnak, warnaka, warnak, barnaka

आफ्नो स्वाभाविक रूप छिपाउन तथा बनावटी रूप निकाल्नका निम्ति लगाइने रङ र पहिरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफ्नो स्वाभाविक रूप छिपाउन तथा बनावटी रूप निकाल्नका निम्ति लगाइने रङ र पहिरन।
२.
अभिनेता, गुप्तचर आदिको पहिरन वा रूपसज्जा।
३.
मुखावरण; नकाब; बुर्का।
४.
स्तुतिगायक; चारण; भाट।

सम्बन्धित शब्दहरू