चूर्णक
Romanized: churnaka, churnak, choornaka, choornak
सुगन्धित पदार्थ मिलाएर बनाइएको बास्नादार धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सुगन्धित पदार्थ मिलाएर बनाइएको बास्नादार धुलो।
२.
समासबहुल र जटिल पदावलीको प्रयोग नभई साना र सरल शब्दहरूको प्रयोग भएको गद्यकाव्य।