संवर्ण

Romanized: sanvarna, samvarn, samwarna, sanvarn

परिवेशले मात्र केही भिन्न सुनिने तर अर्थभेदक नहुने वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्+वर्ण]

1
परिवेशले मात्र केही भिन्न सुनिने तर अर्थभेदक नहुने वर्ण।

सम्बन्धित शब्दहरू