दुर्वर्ण
Romanized: durvarn, durwarna, durwarn, durbarna
खराब वा नराम्रो अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा नराम्रो अक्षर।
२.
चाँदी।
३.
(विशेषण)
श्वेतकुष्ठ भएको।
४.
खराब रङ्गरोगनको।