दुर्वासा

Romanized: durvaasaa, durvaasa, durvasaa, durwaasaa

पुराणप्रसिद्ध क्रोधी स्वभावका एक ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणप्रसिद्ध क्रोधी स्वभावका एक ऋषि।
२.
(विशेषण) अत्यन्त रिसाउने स्वभाव भएको; रिसाहा।

सम्बन्धित शब्दहरू