दुर्वह
Romanized: durvah, durwaha, durwah, durbaha
बोक्न मुस्किल पर्ने; ज्यादै गह्रौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बोक्न मुस्किल पर्ने; ज्यादै गह्रौँ।
२.
सहन नसकिने; असह्य; दुःसह।