दुरूह

Romanized: duruh, durooha, durooh, duruuh

अप्ठ्यारो; जटिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अप्ठ्यारो; जटिल।
२.
मुस्किलले मात्र बुझिने, दुर्ज्ञेय; दुर्बोध।

सम्बन्धित शब्दहरू