दुर्वहनीय
Romanized: durvahaniy, durwahaniya, durwahaniy, durvahaneeya
बोक्न वा वहन गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बोक्न वा वहन गर्न नसकिने।