दुर्दमनीय
Romanized: durdamaniy, durdamaneeya, durdamaneey, durdamaniiy
मुस्किलले मात्र दमन गर्न वा वशमा ल्याउन सकिने; दुर्दम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मुस्किलले मात्र दमन गर्न वा वशमा ल्याउन सकिने; दुर्दम ।