कर्दम
Romanized: kardam, kardama
हिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिलो।
२.
मयल; कसर ।
३.
स्वयम्भू मन्वन्तरका एक प्रसिद्ध प्रजापति।