कर्द
Romanized: kard, karda
चक्कुजस्तो नमोडिने सानो हतियार; चक्कुका आकारको सानो हतियार। (खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर्तनी]
1
चक्कुजस्तो नमोडिने सानो हतियार; चक्कुका आकारको सानो हतियार। (खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने। - उखान।)