कपर्द
Romanized: kapard, kaparda
शङ्खवर्गमा पर्ने सानोखाले वस्तु; कौडी; कौडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शङ्खवर्गमा पर्ने सानोखाले वस्तु; कौडी; कौडा।
२.
जोगीहरूले शिरमा बनाएको कपालको जुरो।