नामर्द
Romanized: naamarda, naamard, namard, namarda
पुरुष भईकन पनि पुरुषमा हुनुपर्ने हिम्मत नभएको; ह्याउ नभएको; हुतीहारा; डरछेरुवा; कायर; लाछी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
पुरुष भईकन पनि पुरुषमा हुनुपर्ने हिम्मत नभएको; ह्याउ नभएको; हुतीहारा; डरछेरुवा; कायर; लाछी।
२.
पुंसत्व नभएको; नपुंसक।