सुपुर्द
Romanized: supurd, shupurda, shupurd, supurda
कुनै वस्तु वा व्यक्ति अरूलाई जिम्मा लगाउने वा सुम्पने काम; सुपुर्दगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सिपुर्द]
1
कुनै वस्तु वा व्यक्ति अरूलाई जिम्मा लगाउने वा सुम्पने काम; सुपुर्दगी।