सुपुर्दगी
Romanized: shupurdagi, supurdagee, shupurdagee, shupurdagii
कुनै वस्तु अरूलाई जिम्मा लगाउने वा सुम्पने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु अरूलाई जिम्मा लगाउने वा सुम्पने काम।
२.
उक्त कामका निम्ति ऐनले गरेको वा ऐनमा भएको व्यवस्था।