सुपुली
Romanized: shupuli, supulee, shupulee, shupulii
केराको घरीभन्दा माथि र तल हुने, पछि तल मात्र हुने रातो रातो पातकै आकारको कोसालाई छेक्ने वस्तु; केराका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केराको घरीभन्दा माथि र तल हुने, पछि तल मात्र हुने रातो रातो पातकै आकारको कोसालाई छेक्ने वस्तु; केराका बुङ्गाको पात।