सुपुक्क

Romanized: supukk, shupukka, shupukk, supukka

सानो गाँस हालेर एकै खेपमा निल्ने गरी; गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सुप् > सुपुक्+क]

1
सानो गाँस हालेर एकै खेपमा निल्ने गरी; गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसित।

सम्बन्धित शब्दहरू